Logo

सोमवार, आश्विन १७ गते २०७९

एसियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

एसियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

नेपाल पाना भाद्र २३ २०७९
  • 1.4K
    SHARES
  • एसियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

    यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट १५ दिनभित्र इन्स्याेरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।

    उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

    भाद्र २३, २०७९ बिहिवार ०७:३८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एसियन लाइफ इन्स्याेरेन्स

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend