Logo

सोमवार, आश्विन १७ गते २०७९

आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता हुन्छन् : प्राधिकरण

आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता हुन्छन् : प्राधिकरण

नेपालपाना भाद्र ३० २०७९
  • 1.1K
    SHARES
  • आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता हुन्छन् : प्राधिकरण

    काठमाडौं । नेपाल दुरसञ्चार पाधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिएको जनाएको छ । ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नु पर्ने अर्थात एमडिएमएसमा तर्दा नभएका मोबाइल सेटले काम गर्ने छैनन् ।  

    यही कारण प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ । 

    मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।  

    भाद्र ३०, २०७९ बिहिवार १५:३९:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # MDMS

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend