Logo

सोमवार, आश्विन १७ गते २०७९

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

नेपालपाना भाद्र ३१ २०७९
  • 1.3K
    SHARES
  • कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

    काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो । 

    वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो कर्जा १३.७ प्रतिशतले बढेको छ । 

    गत साउन महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.६ प्रतिशतले बढेको थियो । 

    वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.१ प्रतिशतले बढेको छ ।

    भाद्र ३१, २०७९ शुक्रवार १५:३३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend