Logo

शनिवार, मंसिर १७ गते २०७९

सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

नेपालपाना आश्विन २ २०७९
  • 1.6K
    SHARES
  • सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

    काठमाडौं। निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

    सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । 

    महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् । 

    आश्विन २, २०७९ आइतवार ११:३३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend