Logo

सोमवार, आश्विन १७ गते २०७९

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

नेपालपाना आश्विन ४ २०७९
  • 1.0K
    SHARES
  • डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

    काठमाडौं।  पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। 

    मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ। 

    आश्विन ४, २०७९ मंगलवार १०:५१:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend