Logo

सोमवार, आश्विन १७ गते २०७९

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

नेपालपाना आश्विन ७ २०७९
  • 7.1K
    SHARES
  • सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

    काठमाडौं। सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । 

    लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

    ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ । 

    आश्विन ७, २०७९ शुक्रवार १०:१६:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सशस्त्र प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend