Logo

शनिवार, मंसिर १७ गते २०७९

कृषिविद् धनेज थापा काठमाडोैँ २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

कृषिविद् धनेज थापा काठमाडोैँ २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

नेपालपाना आश्विन ८ २०७९
  • 2.3K
    SHARES
  • कृषिविद् धनेज थापा काठमाडोैँ २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

    काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उमेदवारी प्रस्तुत गरेको छ । काठमाडोैँ क्षेत्र नम्बर २ मा आज आयोजित कार्यक्रमकाबीत पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरेको हो । थापा पिएचडी स्कलर हुन् ।

    लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छबी बनाएका छन् । पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्याएका छन् ।

    आश्विन ८, २०७९ शनिवार १८:०७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विवेकशील साझा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend