Logo

शनिवार, मंसिर १७ गते २०७९

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

नेपालपाना आश्विन ९ २०७९
  • 1.8K
    SHARES
  • सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं। सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।

    आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

    दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

    आश्विन ९, २०७९ आइतवार १५:१२:२७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend