Logo

सोमवार, मंसिर १२ गते २०७९

उपेन्द्रलाई झट्का, सप्तरी २ मा तेस्रो स्थानमा

उपेन्द्रलाई झट्का, सप्तरी २ मा तेस्रो स्थानमा

नेपालपाना मंसिर ५ २०७९
  • 1.2K
    SHARES
  • उपेन्द्रलाई झट्का, सप्तरी २ मा तेस्रो स्थानमा

    काठमाडौं । सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव हार्ने देखिएको छ । 

    प्रारम्भिक मतपरिणाममा उनी तेस्रो स्थानमा छन् । यहाँ जनमत पार्टीका अध्यक्ष सीके राउतले लिड गरिरहेका छन् । 

    दोस्रोमा लोसपाका प्रभावशाली नेता जयप्रकाश ठाकुर छन् । 

    सय मत गन्दा सप्तरी क्षेत्र नं २ मा सीके राउतको ५१, जयप्रकाश ठाकुर २५ र उपेन्द्र यादवले २४ पाएर तेस्रोमा छन् ।

    मंसिर ५, २०७९ सोमवार १०:५०:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • # निर्वाचन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend