Logo

शनिवार, आषाढ ११ गते २०७९

images

हेटाैंडामा बर्डफ्लु, ४१ हजार कुखुरा नष्ट गरिँदै

हेटाैंडामा बर्डफ्लु, ४१ हजार कुखुरा नष्ट गरिँदै

नेपालपाना चैत्र २ २०७५
  • 22.5K
    SHARES
  • हेटाैंडामा बर्डफ्लु, ४१ हजार कुखुरा नष्ट गरिँदै

    हेटौंडा । हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ ।

    बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदो ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रको लेर्यस कुखुरा नष्ट गर्ने निर्यण गरेको हो । यो खबर नेपाल समाचार पत्रमा छापिएको छ ।

    चैत्र २, २०७५ शनिवार ०७:१६:४७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend