Logo

शनिवार, मंसिर १३ गते २०७७

अब विमान चढेर लुक्ला जान मन्थली पुग्नुपर्ने

नेपालपाना चैत्र १९ २०७५
  • 1.5K
    SHARES
  • अब विमान चढेर लुक्ला जान मन्थली पुग्नुपर्ने

    काठमाडाैं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतका कारण अब काठमाडाैंबाट सिधै लुक्ला उड्न नपाइने भएको छ । 

    अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य अवधिभर रामेछापको मन्थली विमास्थलबाट लुक्लाको लागि उडान हुने नागरिक उड्ययन प्रधिकरणले जनाएको छ ।

    मन्थलीलाई विकल्पका रूपमा मन्थली विमानस्थल प्रयोग गरिएको र सोमबार देखि नै लुक्ला विमानस्थलबाट उडान शुरू गरिएको प्राधिकरणले जानकारी दियो ।

    अब खुम्बु जाने पर्यटकहरूलाई काठमाडाैंबाट सडक मार्ग हुँदै रामेछापको मन्थली पु-याइनेछ । सोमबार मात्रै लुक्ला विमानस्थलमा ७२ वटा उडान तथा अवतरण भएको थियो ।

     


    चैत्र १९, २०७५ मंगलवार ०७:५०:२२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana