Logo

शुक्रवार, मंसिर १२ गते २०७७

सगरमाथाको भिडियो खिच्दै  क्यानडेली राजदुत

नेपालपाना चैत्र २३ २०७५
  • 1.5K
    SHARES
  • सगरमाथाको भिडियो खिच्दै  क्यानडेली राजदुत

    काठमाडौं । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् ।

    लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु-याउने उनले बताए ।

    ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ ।’ अन्नपूर्णपोष्ट दैनिकमा यो खबर छापिएको छ ।


    चैत्र २३, २०७५ शनिवार ०७:२७:२६ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana