Logo

शनिवार, मंसिर १३ गते २०७७

साेलुखुम्बुमा अमेरिकी नागरिकको मृत्यु 

नेपालपाना बैशाख ८ २०७६
  • 1.5K
    SHARES
  • साेलुखुम्बुमा अमेरिकी नागरिकको मृत्यु 

    सोलुखुम्बु । सगरमाथा आधार शिविर घुम्न गएका ३६ बर्षीय अमेरिकी नागरिक क्रिस्टोफर बेन्डनको भीरबाट लडेर मृत्यु भएको छ । 

    आधार शिविरबाट फर्कँदै गर्दा खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङको भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

    आवश्यक कानूनी प्रकृया पुरा गरि बेन्डनको शव काठमाडौं ल्याउन लागिएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    बैशाख ८, २०७६ आइतवार ०९:४०:४२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana