Logo

शनिवार, मंसिर १३ गते २०७७

भगवान् गौतम बुद्ध जहाँ भिक्षुको वस्त्र धारण गरेका थिए

नेपालपाना बैशाख ३० २०७६
  • 1.7K
    SHARES
  • भगवान् गौतम बुद्ध जहाँ भिक्षुको वस्त्र धारण गरेका थिए

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटमा भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि केश मुण्डन गरी भिक्षुको वस्त्र धारण गरेका थिए ।

    पछिल्लो समय अनोमाघाटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले सक्रियता बढाएका छन् ।अनोमाघाटको प्रचार–प्रसारसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरु आउने क्रम बढेको छ ।

    प्रदेश नम्बर ५ को सरकार र सुस्ता गाउँपालिकाले अनोमाघाटमा पर्यटकीयस्थल बनाउने तयारीमा लागेका छन् ।


    बैशाख ३०, २०७६ सोमवार १२:१४:५३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana