Logo

शनिवार, मंसिर १३ गते २०७७

नेपालको अध्यागमन र विमानस्थलको सुरक्षामा अमेरिकाले किन देखायो गम्भीर चासो ?

नेपालपाना जेठ ६ २०७६
  • 2.6K
    SHARES
  • नेपालको अध्यागमन र विमानस्थलको सुरक्षामा अमेरिकाले किन देखायो गम्भीर चासो ?

    काठमाडौं । अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो व्यक्त गरेको छ । 

    अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचारअनुसार, श्रीलंकामा भएका आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिती बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको हो । 

    उसले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायोमेट्रिक्ससहितको विश्वासिलो सप्टवयेर आवश्यक रहेको बताउँदै आएको छ । अध्यगमन सुरक्षामा ‘लुप होल’ हरु नदेखाउन यो सप्टवेयर राख्नुपर्ने उसको सुझाव छ ।


    जेठ ६, २०७६ सोमवार ०८:११:१८ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana