Logo

शनिवार, मंसिर १३ गते २०७७

कामीरिता शेर्पा २४ औं पटक सगरमाथाको चुचुरोमा, हप्ता दिनमै तोडे आफ्नै 'विश्वरेकर्ड' !

नेपालपाना जेठ ७ २०७६
  • 1.1K
    SHARES
  • कामीरिता शेर्पा २४ औं पटक सगरमाथाको चुचुरोमा, हप्ता दिनमै तोडे आफ्नै 'विश्वरेकर्ड' !

    काठमाडौं । किर्तीमानी आरोही कामीरिता शेर्पाले फेरि सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले २४ औं पटक सगरमाथा आरोहण गर्दै केहि दिन अघि बनाएको आफ्नै विश्व रेकर्ड समेत तोडिदिएका छन् । 

     शेर्पाले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागले जानकारी दिएको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यले भनिन एजेन्सीले हामीलाई खबर गरिसकेको छ, एजेन्सीले हामीलाई आधिकारिक चिठ्ठी दिएको छैन्।  गत बुधबार उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए। 

    एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक विश्वकै अग्लो शिखर सगरमाथा चुमेका हुन् । कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष्य राखेका छन्।
     


    जेठ ७, २०७६ मंगलवार ०७:४९:५१ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana