Logo

शनिवार, मंसिर १३ गते २०७७

भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत

नेपालपाना पौष १६ २०७६
  • 929
    SHARES
  • भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत

    काठमाडौं । नयाँ वर्षको पहिलो दिन भक्तपुर पुग्ने पर्यटकलाई नगरपालिकाले स्वागत गरेको छ ।

    जनवरी १ तारिखको बिहानै भक्तपुरमा घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोली लगाएर स्वाग गरे ।

    पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाले बुधबार बिहानै दरबार क्षेत्र प्रवेश गरेका १८ विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर स्वागत गरेको हो ।

    नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ ।


    पौष १६, २०७६ बुधवार २२:२८:०७ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana