Logo

शुक्रवार, मंसिर १९ गते २०७७

‘बुवा आमा’ भन्दै गायक नरेन्द्र राई आए बजारमा (भिडियोसहित)

नेपालपाना माघ १४ २०७६
  • 717
    SHARES
  • ‘बुवा आमा’ भन्दै गायक नरेन्द्र राई आए बजारमा (भिडियोसहित)

    काठमाडौं । गायक नरेन्द्र राईको आवाजमा रहेको ‘बुवा आमा’ गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ  ।

    माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ  । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ  ।

    नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ  । ‘बुवा आमा’ गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर राई चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा  रहेको छ । 

    भिडियो हेर्नुहोस्,

    माघ १४, २०७६ मंगलवार १८:१५:११ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana