Logo

शुक्रवार, मंसिर १९ गते २०७७

ठहरै पार्ने विद्याको सुन्दरता (तस्वीरहरु)

नेपालपाना माघ १८ २०७६
  • 856
    SHARES
  • ठहरै पार्ने विद्याको सुन्दरता (तस्वीरहरु)

    सन् १९९५ मा हम पाँच शो मार्फत अभिनय क्षेत्रमा आएकी विद्या वालने हङ्गामा मच्चाइरहेकी छिन्। 

    विद्याले म्युजिक भिडियो, दक्षिण भारतीय सिनेमा हुँदै सन् २००५ मा परिनिता चलचित्रबाट बलिउडमा प्रवेश पाएकी थिईन्।

    'डर्टी पिक्चर' र 'कहानी'जस्ता चलचित्रबाट विद्याले उत्कृष्ट अभिनेत्री अवार्ड जितिसकेकी छिन्। 

    फोटोजेनिक फेस र लुकका कारण विद्या निकै सुन्दर देखिन्छिन्। केही तस्वीरहरुमा हेरौं विद्याको सुन्दरता :

    (तस्वीर स्रोत : विद्या वालनका सामाजिक सञ्‍जाल र इन्टरनेट)

    माघ १८, २०७६ शनिवार ०४:४८:४८ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana