Logo

शुक्रवार, मंसिर १९ गते २०७७

उमेर : ५० बर्ष, सुन्दरता : तन्नेरीलाई कायल पार्ने ! (हेरौं फोटोहरू)

नेपालपाना माघ २१ २०७६
  • 2.3K
    SHARES
  • उमेर : ५० बर्ष, सुन्दरता : तन्नेरीलाई कायल पार्ने ! (हेरौं फोटोहरू)

    उमेर बढेसँगै मानिसको भौतिक सुन्दरता ढल्नु स्वाभाविक नै हो। शरीर कुप्रँदै जानु, छाला चाउरी पर्नु, महिलाको वक्षस्थल/नितम्ब चाउरिँदै जानु या पुरुषको शारिरिक बलिष्ठता घट्दै जानु कुनै अनौठो कुरा होइन। 

    तर विश्वमा यस्ती एक दुर्लभ महिला पनि छिन्, जसको उमेर ढल्दै जाँदा शारिरिक सुन्दरता झनै बढिरहेको छ। विपरित लिङ्गीको शरीरप्रतिको आकर्षणलाई तपाईं स्वाभाविक मान्नुहुन्छ भने ५० बर्षकी यी प्रौढ महिलाको सुन्दरताले पुरुषहरुलाई कायल पारिदिन सक्छ। 

    यी महिला युरोपकी येकातरिना येजिना हुन्, जो यतिखेर ५० बर्षकी भइन्। तर यी महिलाको आग्नेय सुन्दरतासामु जवान मोडलहरु समेत खासै राम्रा लाग्दैनन्।

    ५० बर्षीय येकातरिनाले पछिल्लो महिना बुल्गेरियामा आयोजित 'मिसेज ग्य्राण्डमा यूरोप इन्टरनेशनल ब्यूटी कन्टेस्ट' नै जितेर संसारमा सनसनी मच्चाएकी छिन्। 

    हेरौं किशोरहरुलाई समेत भुतुक्कै पारिदिन सक्ने ५० बर्षीया सुन्दरी हजुरआमाका तस्बीरहरु :

     

    माघ २१, २०७६ मंगलवार ०३:१९:२४ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana