Logo

शुक्रवार, मंसिर १९ गते २०७७

जापानीको नाङ्गो परेड (फोटो फिचर)

नेपालपाना फाल्गुण ५ २०७६
  • 1.5K
    SHARES
  • जापानीको नाङ्गो परेड (फोटो फिचर)

    जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्। 

    एउटा काठको लौरो भेट्न करिब १० हजार जापानीहरु यौनाङ्ग छोप्‍ने लंगौटी मात्रै लगाएर सैदेइजी मन्दिरमा भेला भएका हुन्।

    जापानमा यो पर्व मुरोमाची काल (सन् १३३८–१५७३) देखि चल्दै आएको बताइन्छ। संस्कृतिकै रुपमा भने यो पर्व ५०० बर्षदेखि निरन्तर चलिरहेको छ। 

    हेरौं तस्वीरहरु :


     

    फाल्गुण ५, २०७६ सोमवार ०३:४५:२१ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana