Logo

शनिवार, मंसिर १३ गते २०७७

७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई (हेर्नुस् भिडीयाे)

नेपालपाना फाल्गुण ६ २०७६
  • 902
    SHARES
  • ७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई  (हेर्नुस् भिडीयाे)


    काठमाडौं । ७ बर्षीया बाल गायिका गार्सल राईको स्वरमा रहेको ‘बिरहाले रोएको...’ (कोभर) भिडीयो सार्वजनिक भएको छ । 

    केहि दिन अघि मात्र सार्वजनिक भएको सो गितले सम्पूर्ण नेपालीको मन छोएको छ । ७ बर्षिया यी नानीले यस्तो महत्वाकांछी बोकेको गीत गाउनु चर्चाको विषय बनेको छ । वर्तमान समयमा यस्ता गीत अतिनै न्युन मात्रामा बजारमा आउने गरेको पाइन्छ । 

    को हुन् यि बाल गायिका गार्सल ?

    बाल गायिका गार्सल गायिका उसमा राईकी छोरी हुन् । गार्सल गत ३ बर्षदेखि आफ्नो आमासँगै गित गाउने इच्छा राख्ने गर्थिन । उनको अहिले नै आफ्नो लक्ष्यको रुपमा गायन क्षेत्रलाई लिएकी छन् । 

    अहिलेको वर्तमान अवस्थामा हरेक वालवालिका तथा विद्र्थीको सोच डाक्टर, इन्जीनीयर बन्ने हुन्छन् । तर, यी बालीकाको सोच भने अरु भन्दा फरक रहेको छ । 

    हेर्नुस् भिडीयाेः

     


    फाल्गुण ६, २०७६ मंगलवार २३:५५:२४ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana