Logo

शनिवार, मंसिर १३ गते २०७७

सार्कका नेताहरुको भिडियो कन्फ्रेन्स शुरु

चैत्र ३ २०७६
  • 1.4K
    SHARES
  • सार्कका नेताहरुको भिडियो कन्फ्रेन्स शुरु

    काठमाडौं । भारतीय प्रधानमन्त्रीको अग्रसरतामा कोरोना भाइरसविरुद्धको लडाईंमा साझा रणनीति बनाउनका लागि सार्कका नेताहरुबीच भिडियो कन्फ्रेन्स शुरु भएको छ । 

    कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी भएका छन् । 


    चैत्र ३, २०७६ सोमवार ००:२०:२६ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana