Logo

शनिवार, मंसिर १३ गते २०७७

सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक, एक जुट भएर कोरोनाविरुद्ध सफलता हासिल गरौँः भारतीय प्रधानमन्त्री मोदी

चैत्र ३ २०७६
  • 1.1K
    SHARES
  • सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक, एक जुट भएर कोरोनाविरुद्ध सफलता हासिल गरौँः भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौँ । कोरोना भाइरसविरुद्धको लडाईंमा साझा रणनीति बनाउनका लागि सार्कका नेताहरुबीच भइरहेको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हामी सबै एक जुट भएर लड्नुपर्ने बताएका छन् । 

    कोरोनाभाइरसको संक्रमण रोक्नका लागि सबैले आ–आफ्नो तर्फबाट प्रयास गरे पनि भविष्यमा के हुने भन्ने यकिन नभएको कारण सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । सार्क राष्ट्रका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा मोदीले सार्क राष्ट्रहरुले एकजुट भएर तयारी गर्न, काम गर्न र सफलता हासिल गर्नुपर्ने बताए ।


    चैत्र ३, २०७६ सोमवार ०१:१९:२३ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana