Logo

शनिवार, मंसिर १३ गते २०७७

कोरोनाविरुद्ध लड्न भारतद्वारा १ अर्ब १८ करोड रुपैयाँ सहायता घोषणा 

चैत्र ३ २०७६
  • 1.1K
    SHARES
  • कोरोनाविरुद्ध लड्न भारतद्वारा १ अर्ब १८ करोड रुपैयाँ सहायता घोषणा 

    काठमाडौं : कोरोनाविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ अर्ब १८ करोड नेपाली रुपैयाँ (१ करोड अमेरिकी डलर) सहायता प्रदान गर्ने घोषणा गरेका छन् 

    आज (आइतबार) बेलुकी सार्कस्तरीय भिडियो सम्मेलन आयोजना गर्दै भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध लड्ने आपत्तकालिन कोषमार्फत यो सहायता रकम प्रवाह गर्ने घोषणा गरेका हुन्। 

    कोरोनाविरुद्ध लड्न सार्क मुलुकहरुले गरेको प्रयासबारे चर्चा गर्दै मोदीले यो सहायता प्रवाहमार्फत कोरोना नियन्त्रणमा भारतीय प्रतिबद्धता व्यक्त गरेका हुन्।


    चैत्र ३, २०७६ सोमवार ०२:१४:२१ बजे : प्रकाशित


    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana