काठमाडौंमा जोर/विजोर लागु भएपनि सवारी चाप उस्तै

  |   प्रकाशित :

काठमाडौं। आजबाट जोररविजोर लागु भएपनि सवारी चाप हिजो अस्तिको जस्तै छ । 

सरकारले आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोररबिजोर लागु गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार आज जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन । 

सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ । तर, काठमाडौंमा भने सवारीको चाप उस्तै छ । काठमाडौंको सुन्धारामा सवारीसाधनको ठूलो चाप देखिको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech