भारत सरकारले ७,००० करोडकाे लागतमा जम्मु र श्रीनगरलाई स्मार्ट शहरको रुपमा विकास गर्दै

  |   प्रकाशित :

काठमाडौं । जम्मु र श्रीनगरलाई स्मार्ट शहरको रुपमा विकास गर्ने भएको छ । 

जम्मु र श्रीनगरलाई स्मार्ट शहरको रुपमा विकास गर्न भारत सरकारले ७ हजार करोड लागतको १९० परियोजना तयार पारेको छ । 

गृह मन्त्रालयले जनाए अनुसार जम्मु र श्रीनगर २ लाख आधुनिक भवन बनाइने योजना रहेको छ । त्यहाँ १० हजार ६ सय करोडको लागतमा रेल पनि ल्याइनेछ । 

इको ठोस फोहोर व्यवस्थापन प्रणालीका साथै टिकाऊ मोबाइलटी समाधानसहित ग्रीन महानगर बनाइनेछ । भविष्यमा जम्मू र श्रीनगरका लागि मेट्रो क्षेत्र विकासका अधिकारीहरू योजनाबद्ध रहेको पनि गृह मन्त्रालयले जनाइएको छ । 

Image

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech