Logo

शनिवार, मंसिर १३ गते २०७७

धर्नामा बस्न पेरिसडाँडा पुगेकी बालिका खड्कालाई प्रहरीले गरे पक्राउ

नेपालपाना आश्विन ४ २०७७
  • 2
    SHARES
  • धर्नामा बस्न पेरिसडाँडा पुगेकी बालिका खड्कालाई प्रहरीले गरे पक्राउ

    काठमाडौं। धर्नामा बस्न पेरिसडाँडा पुगेकी एक महिलालाई प्रहरी पक्राउ गरेको छ । 

    प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

    प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । बालिकाको नाम यसअघि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसँग जोडिएको थियो । बालिकाले अहिले राईविरुद्ध हालेको मुद्दा फिर्ता लिईसकेकी छिन् ।


    आश्विन ४, २०७७ आइतवार १७:४०:३० बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana