कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ सय ५५ जना नेपालीको मृत्यु

  |   प्रकाशित :

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ सय ५५ जना नेपालीले ज्यान गुमाएका छन् । 

स्वास्थ्य समितिले जनाए अनुसार आइतबारसम्म कोरोना सक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको हो । 

शनिबारसम्म विदेशमा २ सय ४४ जना नेपालीको र आइतबारसम्म नेपालमा ४ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

कोभिड १९ संक्रमणदेशमा थप एकजना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech