धर्म परिवर्तन गराउन पाकिस्तानी मौलानाहरु सक्रिय, पोखरामा सोझा-साझा नेपालीलाई यसरी बनाए मुस्लिम (हेर्नुस् भिडियो) 

  |   प्रकाशित :

काठमाडौं । नेपालमा पछिल्लो समय पाकिस्तानी मुस्लिम सक्रियता तिव्र रुपमा बढ्दै गएको छ । 

पाकिस्तानी मौलानाहरुले सोझा साझा र पुजा नेपाली हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिवर्तण गराउँदै गरेको एक भिडियो सार्वजनिक भएको छ । पोखराको फेवातालमा ढुंगामा सबार एक मौलाउने र केही नेपालीहरु नेपालको जनसंख्या, त्यसमा हिन्दु धर्मावलम्बी र मुस्लिम समस्याबारे कुराकानी गर्दै गरेको सुन्न सकिन्छ। 

भिडियोमा 'नेपालको जनसंख्या २ करोड रहेको र त्यसमा १० प्रतिशत मुस्लिम रहेको' भनिएको छ । भिडियो अन्त्यमा ती पाकिस्तानी मौलानाले एक युवालाई मुस्लिमका केही शब्दोचारण गर्दै मुस्लिम बनाएको देख्न पाईन्छ । 

साथै ती युवाले पनि म अब देखी 'खुदा'लाई मान्छु भन्दै भनेका छन । हुनत: नेपालमा पाकिस्तानीहरुको सक्रियता पहिला देखी नै हुने गरेको हो तर पछिल्लो पटक सक्रियता आश्चर्यजनक रुपमा बढेको छ । यसलाई अर्थपुर्ण रुपमा लिईएको छ ।

यसरी बिदेशी #मौलाना हरु नेपाल आएर सोझा साझा नेपालीलाई धर्म परिवर्तन गराउदै छन। धर्म-निरपेक्षताको आडमा नाजायज फाइदा उठाउदै कहिले #इसाईकारण कहिले #इस्लामिक करण गराईदैछ। @NMAdhikary @Pushparajpurush @AbhisekJoshi6 pic.twitter.com/pSV09P07jW

— कुमारी♡☆ (@KumariKarki4) October 8, 2020

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech