Logo

शुक्रवार, मंसिर १२ गते २०७७

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

नेपालपाना कार्तिक ८ २०७७
  • 3
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

    काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ ।

    पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् ।

    अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ ।

    भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।


    कार्तिक ८, २०७७ शनिवार ११:४१:४४ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana