Logo

शुक्रवार, मंसिर १९ गते २०७७

स्मृति ईरानीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपालपाना कार्तिक १२ २०७७
  • 35
    SHARES
  • स्मृति ईरानीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडौँ। भारतका केन्द्रीय मन्त्री स्मृति ईरानीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘घोषणा गर्दाको समय शब्दलाई खोज्नु मेरोलाई कठिन छ, त्यही भएर म सजिलो शब्दमा भन्दैछु – मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जो मेरो सम्पर्कमा आएका छन्, उनलाई चाँडो आफ्नो पनि जाँच गर्न अपिल गर्दछु ।

    कार्तिक १२, २०७७ बुधवार २१:३४:४४ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana