आइपिएल: दिल्लीको लज्जास्पद हार

  |   प्रकाशित :

काठमांडौ । आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार चौथो खेलमा पराजय भोगेको छ।

दिल्लीलाई शनिबार दुबईमा भएको खेलमा मुम्बई इन्डियन्सले ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो।

शनिबार जित हात पारेसँगै मुम्बईको शीर्ष दुईमा स्थान पक्का भएको छ। मुम्बईले अन्तिम खेलअघि १८ अंक जोडेको छ।  यता लगातार चौथो खेलमा पराजित भए पनि दिल्ली पनि शीर्ष दुईको दौडमा छ। दिल्लीको अन्तिम खेलअघि १४ अंक छ। दिल्ली शनिबार पराजित भएसँगै पञ्जावसँग रनरेटमा पछि पार्दै तेस्रो स्थानमा झरेको छ। मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो।

शनिबार जित हात पारेसँगै मुम्बईको शीर्ष दुईमा स्थान पक्का भएको छ। मुम्बईले अन्तिम खेलअघि १८ अंक जोडेको छ।  यता लगातार चौथो खेलमा पराजित भए पनि दिल्ली पनि शीर्ष दुईको दौडमा छ। दिल्लीको अन्तिम खेलअघि १४ अंक छ। दिल्ली शनिबार पराजित भएसँगै पञ्जावसँग रनरेटमा पछि पार्दै तेस्रो स्थानमा झरेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech