Logo

सोमवार, माघ १२ गते २०७७

गुल्मी जीप दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

गुल्मी जीप दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

नेपालपाना मंसिर १२ २०७७
  • 210
    SHARES
  • गुल्मी जीप दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

    गुल्मी । दुर्घटना परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

    यो संगै गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ बर्षका फर्सुराम थापाको उपचारका क्रममा मृत्यु भएको हो । 

    शुक्रबार बिहान जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जना ठहरै, दुईको अवस्था गम्भीर

    मंसिर १२, २०७७ शुक्रवार १२:०५:३२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana