Logo

बिहिवार, माघ १५ गते २०७७

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारी चयनका लागि मतदान सुरु (हेरौँ केही तस्विरहरु)

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारी चयनका लागि मतदान सुरु (हेरौँ केही तस्विरहरु)

नेपालपाना मंसिर १३ २०७७
  • 224
    SHARES
  • नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारी चयनका लागि मतदान सुरु (हेरौँ केही तस्विरहरु)

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । 

    महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै नयाँ पदाधिकारी चयनका लागि चुनाव सुरु भएको हो ।

    मंसिर १३, २०७७ शनिवार १४:०२:५६ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana