Logo

बिहिवार, माघ १५ गते २०७७

राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै हजारौ युवाहरु उर्तिए काठमाडौंमामा (हेरौँ केहि तस्विर)

राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै हजारौ युवाहरु उर्तिए काठमाडौंमामा (हेरौँ केहि तस्विर)

नेपालपाना मंसिर १३ २०७७
  • 729
    SHARES
  • राजसंस्थाको पुनस्थापना गर्नुपर्ने भन्दै हजारौ युवाहरु उर्तिए काठमाडौंमामा (हेरौँ केहि तस्विर)

    काठमाडौं । काठमाडौंमा हजारौ युवाहरुले बाइक जुलुस गरेका छन्। 

    राजसंस्थाको पुनस्थापना गर्नुपर्छ भन्दै काठमाडौंमा आज युवाहरुले बाइक जुलुस गरेका हुन्। विगत केहि दिन यता नेपालका बिभिन्न स्थानहरुमा यस किसीमको जुलुस हुँदै  आएको छ। आजको कार्यक्रम शाहियुबा शक्तिका अधक्ष्य पशुपति खड्काको उपस्थितिमा गरिएको छ। 
                       

    मंसिर १३, २०७७ शनिवार १५:४२:५३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana