Logo

मंगलवार, माघ ६ गते २०७७

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे ओली, अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैँ

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे ओली, अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैँ

नेपालपाना मंसिर १८ २०७७
  • 255
    SHARES
  • राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे ओली, अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैँ

    काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपतिसँगको भेटवार्ता नियमित भइरहेको छ । 

    पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसैबीच, नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अपराह्न बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक राखिएको एक मन्त्रीले जानकारी दिए । 

    मंसिर १८, २०७७ बिहिवार १४:२९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana