Logo

मंगलवार, माघ ६ गते २०७७

ओलीलाई चीनको खुलेआम साथ रहेको दाबी!

ओलीलाई चीनको खुलेआम साथ रहेको दाबी!

नेपालपाना मंसिर १९ २०७७
  • 281
    SHARES
  • ओलीलाई चीनको खुलेआम साथ रहेको दाबी!

    काठमाडौं । भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको साथ रहेको खबर प्रकाशित गरेको छ । 

    नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदैँ जाँदा टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले यस्तो खबर प्रकाशित गरेको हो । नेपालस्थित चिनियाँ राजदूतमार्फत् प्रधानमन्त्री ओलीलाई चीनले सहयोग गरिरहेको छ, टाईम्स अफ इण्डियाले लेखेको छ  ।

    टाईम्स अफ ईण्डियाले ओलीविरुद्ध पार्टीभित्र ठुलो विद्रोह भइरहँदा चिनियाँ राजदूत हाउ यान्छीले खुलेआम सहयोग गरेको भनेको छ । प्रचण्ड नेतृत्वमा पार्टीभित्र ठुलो विद्रोह हुँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ओलीलाई खुलेआम बलियो सहयोग गरेकी थिइन्, टाइम्स अफ इन्डियाले लेखेको छ ।

    मंसिर १९, २०७७ शुक्रवार ११:२१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध
  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana